भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैनः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने बताएका छन् । लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला ओलीले भने त्यसको खण्डन...