यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ: प्रधानमन्त्रीओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ: प्रधानमन्त्रीओली


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

ओलीले भने, ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस