निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रहसमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस