ओलीलाई घनश्याम भुसालको चेतावनी : गठबन्धनलाई चुँडिने गरी नतान्नुस् टुट्न सक्छ
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण वर्तमान सत्ता गठबन्धन खतरामा रहेको बताएका छन् । शुक्रबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई...