प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस