प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, ओलीलाई राजालाई जस्तै अधिकार भएको कानुन व्यवसायीको तर्क
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका तर्फबाट कानुन व्यवसायीहरुले बहस...