प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग शिक्षक पुर्पक्षका लागि कारागार चलान
चितवन । चितवनका एक शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । चितवनका जिल्ला न्यायाधीश...