सार्वजनिक शौचालय सञ्चालन गर्न इच्छुकलाई काठमाडौँ महानगरले सहयोग गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ। कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन...