हामी हाजिरी माइतीघर मण्डलामै गर्छौँ : शिक्षक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हामी हाजिरी माइतीघर मण्डलामै गर्छौँ : शिक्षक


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका शिक्षकहरूले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिका भित्रका शिक्षकहरूले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका हुन्। 

यस अघि महानगरले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार :  विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय

सम्बन्धित समाचार- शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, तर विद्यालय अवरोध गर्नेमाथि कारबाही हुन्छ : बालेन

Tags :
प्रतिक्रिया दिनुहोस