‘विश्वकपमा क्वालियफायर हुने हाम्रो लक्ष्य छ, रणनीतिका साथ अघि बढ्छौँ’
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि-२० विश्वकपमा क्वालियफायर हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्ला ६ महिना यता...