कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न मन्त्री बस्नेतको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न निर्देशन दिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज मन्त्रालय र मातहतका निकायका...