सामान्यको सरुवा खेल : दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच उपसचिवको सरुवा, सूची गुपचुप !
काठमाडौँ । दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इटहरी र नेपाल उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ भने थप...