आफ्नो नामको फेक एकाउन्ट बन्द गर्न साइबर ब्युरोलाई सुनिताको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेकी छन् । यसअघि...