भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पेटबाट निकालियो ३५ किलोको ट्युमर!
काठमाडाैँ । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ। एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ...