कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु « प्रशासन
prasaLogo
२० जेष्ठ २०७८, बिहीबार

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु


प्रकाशित मिति : 3 June, 2021 3:45 pm

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ ।

यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो ।

उनको आज बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस