गैँडा हस्तान्तरण गर्न चीनसँग प्रारम्भिक सम्झौता
काठमाडौँ । नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ । चीनको गोन्जावोमा आज आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...