खोटो सङ्कलन रोक्न निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खोटो सङ्कलन रोक्न निर्देशन


१३ फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले डडेल्धुराको सल्लेरी र आसपासका क्षेत्रका वनमा तत्कालका लागि खोटो सङ्कलन रोक्न निर्देशन दिएकी छन् ।

जिल्ला वन कार्यालय डडेल्धुराका प्रमुखलाई बिहिवार टेलिफोन गरी उनले सो निर्देशन दिइएको उनका सहयोगी डम्बर अधिकारीले जानकारी दिए । सो वन क्षेत्रमा खोटो सङ्कलनले व्यापक वन विनाश भएको भन्ने गुनासो आइरहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस