नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको नेपालकै ठुलो सोलार प्लान्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको नेपालकै ठुलो सोलार प्लान्ट


१६ श्रावण २०७८, शनिबार


नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको नेपालकै ठूलो सोलार प्लान्ट आयोजना । उक्त आयोजनाबाट हाल १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप विद्युत् उत्पादनको लागि निर्माण कार्य जारी छ । तस्बिर : रामहरि न्यौपाने

Tags :
प्रतिक्रिया दिनुहोस