नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको नेपालकै ठुलो सोलार प्लान्ट « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको नेपालकै ठुलो सोलार प्लान्ट


१६ श्रावण २०७८, शनिबार


नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको नेपालकै ठूलो सोलार प्लान्ट आयोजना । उक्त आयोजनाबाट हाल १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप विद्युत् उत्पादनको लागि निर्माण कार्य जारी छ । तस्बिर : रामहरि न्यौपाने

Tags :
प्रतिक्रिया दिनुहोस