उर्जामन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि, मन्त्री पुन आइसोलेसनमा
काठमाडौ । उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन आइसोलेसनमा बसेका छन् । आफ्नो सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन सहित उनको परिवार पुल्चोकस्थित मन्त्री क्वाटरमा आइसोलेसनमा बसेको...