जेन जेड आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगे मन्त्री कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङ जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् । कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...