भारतद्वारा नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान
काठमाडौँ । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले...