मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)
काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि निलम्बन गरेको...