मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसल निलम्बनमा (सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)


२६ माघ २०७८, बुधबार


काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसललाई निलम्बन गरेको छ ।

विभागले बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि निलम्बन गरेको हो ।

पुस महिनामा ती पसलहरुमा बजार अनुगमन गरिएको थियो ।

निलम्बन भएका औषधि पसलको नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस