निजामती अस्पतालको पदपूर्ति पेचिलो बन्दै, व्यवस्थित गर्न नखोजिएकै हो त ?
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आह्वान गरेको आवेदनप्रति त्यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीहरूले विरोध जनाएसँगै पदपूर्ति पेचिलो बन्दै गएको छ । लामो समयदेखि करार सेवामा कार्यरत चिकित्सक...