डा. केसी पक्ष र सरकार पक्षबीच आज पनि वार्ता, निष्कर्षमा पुग्ला त ?
काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकार पक्षबीचको वार्ता प्रक्रिया सकारात्मक देखिएको छ । मंगलबार बेलुकी सरकारी वार्ताटोली र डा. गोविन्द केसी पक्षबीच छलफल भएको हो । मंगलबारको...