डा. केसी पक्ष र सरकार पक्षबीच आज पनि वार्ता, निष्कर्षमा पुग्ला त ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. केसी पक्ष र सरकार पक्षबीच आज पनि वार्ता, निष्कर्षमा पुग्ला त ?


९ श्रावण २०७५, बुधबार


काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकार पक्षबीचको वार्ता प्रक्रिया सकारात्मक देखिएको छ । मंगलबार बेलुकी सरकारी वार्ताटोली र डा. गोविन्द केसी पक्षबीच छलफल भएको हो ।

मंगलबारको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

डा.गोविन्द केसीले उठाएका मागहरूमा दुवैपक्षबीच समझदारी हुने क्रम रहेको र बुधबार बिहानबाट पुनः वार्ता बसी बाँकी विषयमा समझदारी जुटाउने मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस