धूमपानले दैनिक १७ अष्ट्रेलियालीको मृत्यु
क्यानबेरा । अष्ट्रेलियामा धूमपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्ट्रेलियाली नेसनल युनिभर्सिटी ९एएनयु० ले गरेको गहिरो अध्ययनले धूमपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा...