मास्क र स्यानिटाइजरको उत्पादन गर्ने उद्योगमा हडताल निषेध
काठमाडौँ । सरकारले मास्क र स्यानिटाइजरलाई ‘अत्यावश्यक सेवा’को सूचीमा राखेर यसको उत्पादन, पैठारी, ढुवानी, भण्डारण र वितरणमा हडताल निषेध गरेको छ । हुलाक, टेलिफोन, हवाई, जल तथा स्थल मार्गबाट हुने...