कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो, थप ३३१ जनामा कोरोना पुष्टि « प्रशासन
prasaLogo
६ असार २०७७, शनिबार

कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो, थप ३३१ जनामा कोरोना पुष्टि


प्रकाशित मिति : 20 June, 2020 4:28 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस