कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो, थप ३३१ जनामा कोरोना पुष्टि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो, थप ३३१ जनामा कोरोना पुष्टि


६ असार २०७७, शनिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस