पिसिआर रिपोर्टको गुणस्तर जाँच्न स्वास्थ्य मन्त्रालयद्धारा छानबिन समिति गठन
काठमाडौँ । नेपालबाट पिसिआर परिक्षण गरि नेगेटिभ रिपोर्ट लिएर बैदेशिक यात्रामा गएका केही यात्रुको पिसिआर रिपोर्टमा देखिएको समस्याले नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयको...