५०२ जनामा कोरोना भाइरस संक्रमण, २८७८ जना कोरोनामुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५०२ जनामा कोरोना भाइरस संक्रमण, २८७८ जना कोरोनामुक्त


२ मंसिर २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस