उपत्यकामा १०३८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा १०३८ जनामा कोरोना संक्रमण


३ मंसिर २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस