कान्तिपुर मिडिया ग्रुपलाई समितिको पत्राचार
कान्तिपुर मिडिया ग्रुप(केएमजी) का पत्रकार तथा कर्मचारीले नियमित तलब नदिएको र बेतलवी बिदामा बस्न दबाब दिएको उजुरी गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मातहतको न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सो विषयमा...