छ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट
काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास...