टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन


९ असार २०७८, बुधबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । केही समययता देखि नै देखिएको समस्या बुधवार बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको हो ।

टेलिकमका एक अधिकारीका अनुसार के कारण समस्या देखिएको भन्ने थाहा नभएको जनाइएको छ । मोबाइल सेवामा समस्या देखिएपछि लाखौँ सेवाग्राही मर्कामा परेका छन् । त्यसो बेला बेलामा यो समस्या दोहोरिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस