नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम


९ असार २०७८, बुधबार


नेपाल टेलिकम

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ ।

आज बिहानदेखि टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको हो ।

कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस