भाइरल ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालय बन्द
काठमाडौँ । दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्। भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो। निजी विद्यालयहरूको छाता सङ्गठन...