कास्की जिल्लाबाहेक सबै जिल्लामा माध्यमिक तहका लागि बढुवामा शिक्षक सिफारिस(सूचीसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कास्की जिल्लाबाहेक सबै जिल्लामा माध्यमिक तहका लागि बढुवामा शिक्षक सिफारिस(सूचीसहित)


२६ असार २०७९, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणीको आन्तरिक प्रतियोगितातर्फ (बढुवा) कास्की जिल्लाबाहेक शिक्षक पदको लागि सिफारिस गरेको छ ।

आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरेको अन्तरवार्तामा सहभागी उम्मेदवारको लिखित, अन्तरवार्ता र अनुभवसमेतमा प्राप्त गरेको अङ्कको आधारमा विभिन्न जिल्लाका लागि बढुवा सिफारिस गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले प्राप्त गरेको नतिजा प्रकाशन भएको एक साता भित्र आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस