प्राध्यापक-कर्मचारीलाई त्रिविको परिपत्र, राजनीतिमा संलग्न भए कारबाही गर्ने चेतावनी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलका क्रियाकलापमा संलग्न भए प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ। दलका क्रियाकलापमा संलग्न शिक्षक-कर्मचारीलाई कारबाहीको सिफारिस गर्न त्रिविले अन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय, अनुसन्धान...