त्रिविले पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसनको भर्ना नखोल्ने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको शिक्षा सङ्कायले यो शैक्षिक सत्रमा पनि ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ । त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोस्ट...