खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट
काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको हो...