‘एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता’
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइईको...