आदिकवि भानुभक्त क्याम्पसद्वारा ५ सय ७३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
दमौली । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले ५७३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति...