बेलुनको घरभित्र तारामण्डल प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेलुनको घरभित्र तारामण्डल प्रदर्शन


९ भाद्र २०७६, सोमबार


गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको बुद्ध एकेडेमीले इस्पेस साइन्स एण्ड पलानटेरियमको सहयोगमा आयोजना गरेको बेलुनको घरभित्र तारामण्डल प्रदर्शनी गरेको छ ।

विद्यार्थीलाई खगोलशास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन तारामण्डल प्रदर्शन गरिएको विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस