नेपाल एक चीन नीतिको पक्षमाः देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम् उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य लिउ छिवाओ नेतृत्वको टोलीले भेटवार्ता...