खुल्यो स्वास्थ्य मन्त्रालयमा आवश्यक स्वास्थ्य जनशक्ति थप्ने बाटो
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेस गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि...