‘विकास र समृद्धिका लागि कांग्रेसको जीत अपरिहार्य’- नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विकास र समृद्धिका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य रहेको बताएका छन् । कांग्रेस व्यास नगरपालिका–३ को प्रचारप्रसार कार्यालयको आज यहाँ उद्घाटन...