काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौँडामा
हेटौँडा । आजदेखि मकवानपुरको हेटौँडामा नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुरु हुँदै छ । भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब...