कांग्रेस सांसद पाण्डे नेतामा मनोनीत « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कांग्रेस सांसद पाण्डे नेतामा मनोनीत


२३ जेष्ठ २०७५, बुधबार


काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस