२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो ।

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता र ११:३० बजेदेखि मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि बन्दसत्र र मतदाता नामावली विवादका कारण निर्वाचन आजसम्मका लागि रोकिएको हो ।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा १०० भन्दा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनमा देशभरबाट एक हजार ४२० मतदाताले मताधिकारको प्रयोग गर्ने ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए । रासस